विश्वकप छनोट : टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग भिड्दै नेपाल

काठमाडौं । एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा … Continue reading विश्वकप छनोट : टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग भिड्दै नेपाल